Skip to content

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

nabil bank

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

असार ८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृति गरेर कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime