काठमाडौ । पूर्वाधार समितिका सभापति दीपक सिंहले ६५ लाखभन्दा बढी लगानीकर्ता रहेको ऊर्जा क्षेत्रको हित हुने गरी सरकारले काम गर्नुपर्ने बताएका छन्।
आगामी आवको बजेटमा पक्षपात रहेको बताए । सरकारले ऊर्जा क्षेत्रमा लिएको ‘टेक एन्ड पे’ को नीति गलत रहेको बताए । निजी क्षेत्रका लागि न्याय हुने निर्णय समितिले गर्ने बताए । नेपाली प्रबर्धक, नेपाली लगानीकर्ताको सेयर सुनिश्चितता नगरेसम्म ऊर्जा क्षेत्र मजबुत नहुने बताए ।
सरकारले कच्चापदार्थ ल्याउँदा १० प्रतिशत र बनेको सामान ल्याउँदा ६ प्रतिशत कर लगाएको बताए ।






प्रतिक्रिया दिनुहोस्