काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको हो । आज बिहान ११ बजेदेखि बसेको बैठकले उक्त विद्येयक पारित गरेको हो ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्