Skip to content

सुनचाँदीको मूल्य बढ्याे, आज कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा  बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime