काठमाडौं । मोदी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कामय रहेको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि असार १९ गतेका लागि विशेष सधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा हकप्रद सेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग गर्ने सम्बन्धमा, कम्पनीको अीधकृत तथा जारी पुँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने जनाएको छ ।
यस्तै संस्थापक समूहको तर्फबाट रिक्त रहेको १ जना सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।






प्रतिक्रिया दिनुहोस्