Skip to content

फुङलिङ बजारका सडक धमाधम कालोपत्रे हुँदै

nabil bank

फुङलिङ । जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् ।

सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्रे भइरहेको छ ।

२ करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime