Skip to content

नेष्डो समृद्ध लघुवित्तको सीईओमा अशोक आचार्य नियुक्त

nabil bank

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोककुमार आचार्य नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको १०८औं बैठकको निर्णयले पाल्पाका आचार्यलाई सीईओ नियुक्त गरेको हो ।

उनलाई आगामी साउन १९ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime