Skip to content

मध्य भोटेकोशीमा सञ्चालक मनोनित, महर्जनदेखि इन्भेष्टर फोरमका अध्यक्ष ढकालसम्म

nabil bank

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीमा नयाँ सञ्चालकको मनोनित भएको छ ।

कम्पनकिो मुख्य प्रवर्धक कम्पनी चिलिमे जलविद्युत कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनलाई संचालक समितिमा संस्थागत प्रतिनिधि पठाइएको छ । महर्जनले असार १५ गते सञ्चालक पदको सपथ लिएका छन् ।

कम्पनीको अध्यक्षमा सुभाष कुमार मिश्र रहेका छन् भने सञ्चालकमा तुलसी राम ढकाल, बाबुराजा महर्जन, नारायण प्रसाद आचार्य रहेका छन् र उनीहरु चिलिमे जलविद्युत कम्पनीका प्रतिनिधि हुन् ।

यस्तै सर्वसाधारण संचालकमा गोविन्द प्रसाद पराजुली, राम कुमार थेबे, भूमिनन्द अर्याल र रमा खड्का रहेका छन् । ढकाल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष हुन् र

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime