Skip to content

यस्तो बन्यो ऐतिहासिक खुल्ला मञ्च (फोटोफिचर)

nabil bank

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐतिहासिक खुल्लामञ्च अहिले दुबो हरियाली भएको छ। १० महिना अगाडि काठमाडौं महानगरपालिकाले यहाँ दुबो रोपेको थियो ।

विभिन्न समयमा फरक–फरक प्रयोजनका लागि प्रयोग र अतिक्रमण गरिएको खुल्लामञ्चले अहिले फरक स्वरूप लिएको छ । काठमाडौं भ्युटावर निर्माणको समय बसपार्क र पसल सञ्चालन गरिएको खुल्लामञ्च वीर अस्पतालको नयाँ भवन निर्माण गर्दा निर्माण सामग्री राख्ने र कामदारहरु बस्ने क्वाटरसम्म बनेको थियो ।

काठमाडौं महानगरपालिकाको भूमिगत पार्किंङ बनाउने विवादित योजना पछि अहिले दुईवटा खेल मैदानसहितको पार्क निर्माणको काम भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime