काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक २०८२/८३ को मौद्रिक नीतिका लागि विभिन्न निकायसँग सुझाव लिएको छ ।
आगामी आवको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गरेको हो । शुक्रबार एक कार्यक्रम आयोजना गरेर सुझाव लिएको हो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बैंक तथा वित्तीय संस्था, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्ट्रिय सहकारी महासंघ लगायतका निकायको सहभागीता रहेको थियो ।
सुझाव संकलन कार्यक्रममा पूर्व बैंकरहरुको समेत सहभागीता रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्