काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ ।
गत बिहीबार ९.१४ अंक बढेर २७०३.९६ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ४.२६ अंक बढेर २७०८.२३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६९ अंक बढेको छ।
साताको पहिलो कारोबार दिन आईतबार प्रि ओपन सेसनमा ४७ स्टकको एक करोड ६० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।






प्रतिक्रिया दिनुहोस्