काठमाडौं । कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानमा सिट राख्ने काम सुरु गरिएको छ । सो रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउने गरी गत फागुनदेखि काम सुरु भएको हो ।
तोकिएकै समय सीमाभित्र निर्माणको काम नसकिने भए पनि पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडान गर्ने योजनाअनुरुप काम भइरहेको छ ।











प्रतिक्रिया दिनुहोस्