Skip to content

भक्तपुरको सागमा बिषादीको मात्रा उच्च, खान अयोग्य

nabil bank

काठमाडौं । कालीमाटी तरकारी बजारमा भक्तपुरबाट ल्याएर बिकीका लागि राखिएको रायो साग खान अयोग्य भएको पाइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा भक्तपुरका किसान खगेन्द्र पराजुलीले बिक्रीका लागि ल्याएको सागमा अत्यधिक विषादी भेटीएको हो ।

किसान पराजुलीले बिक्री गर्न ल्याएको बजारमा सागमा ८२.७८२३ प्रतिशत कार्वामेट भेटिएको छ ।

समितिका अुनसार ४५ प्रतिशत भन्दा बढी कार्वामेट भेटियो भने त्यो तरकारी खान अयोग्य हुन्छ । त्यसलाई बिसर्जन गर्नुपर्ने हुन्छ । सागमा ८२.७८२३ प्रतिशत कार्वामेट भेटिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime