Skip to content

रसुवामा बाढीः उद्धार गर्न गएका उद्धारकर्मी फसे, हेलिकोप्टरबाट उद्धार गर्ने तयारी

nabil bank

काठमाडौं । रसुवामा आएको बाढीपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी फसेका छन् ।

हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको उनले जानकारी दिए ।

टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा रहेका मानिसको उद्दार गर्न गएका ११ जना फसेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime