Skip to content

रसुवागढी हाइड्रोपावरको विद्युत उत्पादन बन्द

nabil bank

काठमाडौं । रसुवागढी हाइड्रोपावर अयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण अयोजनाको १११ मेगावाट विद्युत उत्पादन बन्द भएको हो ।

कम्पनीका अनुसार आयोजनाको बाँधस्थल, आवासगृहदेखि जलविद्युत केन्द्र जाने पहुँचमार्ग लगायतका संरचनामा ठूलो क्षति भएको छ ।

जसका कारण आयोजनाबाट उत्पादन हुने विद्युत बन्द भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime