Skip to content

बैंक दर र निक्षेप दर घट्यो

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर, निक्षेप दर घटाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक सार्वजनिक गर्दैै बैंक दर, निक्षेप दर घटाउने जनाएको छ ।

बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाईएको छ । यस्तै निक्षेप ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाईएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime