काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले घरकर्जा कर्जामा सहज नीति लिएका छन् । रियलस्टेटमा २ करोडसम्मको कर्जाको सिमालाई बढाएर ३ करोड बनाइएको छ । पहिलो पटक घर किन्नेको लागि ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरिएको छ ।
यस्तै सेयर कर्जामा १५ करोडको सीमालाई बढाएर २५ करोड बनाएको छ ।






प्रतिक्रिया दिनुहोस्