Skip to content

‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गरिने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ऋणीसँग राष्ट्र बैंक’ भन्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै ‘ऋणीसँग राष्ट्र बैंक’ सञ्चालन गरिने जानकारी दिए ।

दूरदराजका ऋणीसँग सम्पर्कमा रहनका लागि राष्ट्र बैंकले उक्त कार्यक्रम चलाउन लागेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime