काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा जाने एकल कर्जाको सिमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ ।
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्