काठमाडौं । आइतबार सेयर बजार कारोबार सुरु भएको २ मिनेटमा २.३४ प्रतिशत बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३५ अंक भन्दा बढी बढेको सेयर बजार कारोबार आएको २ मिनेटमा ६४ अंकको हाराहारीमा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्