Skip to content

अध्यक्ष ओझा निलम्बन भएपछि बीमा प्राधिकरणको जिम्मेवारी पोखरेललाई

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले पाएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष शरद ओझाका विषयमा छानविन गर्न समिति गठन गरेको छ । समिति गठन गरेसँगै अध्यक्ष ओझा पदमुक्त भएका छन् ।

ओझा पदमुक्त भएपछि अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime