Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ बजार मूल्य

nabil bank

काठमाडौं । असार ३० गते, सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला प्रतितोला ४०० रुपैयाँले बढेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime