काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी न्यौपानेलाई मन्त्रीमा नियुक्त भएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
घुस डिल अडियो प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले आज पदबाट राजीनामा दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्