काठमाडौं । मन्त्रिपरिषद् बैठक २९ निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने लगायत २९ वटा निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले असार २३ गते र ३० गते सार्वजनिक भएको २९ वटा मन्त्रिपरिषद्को निर्णय एकै पटक सार्वजनिक गरेका हुन ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय
प्रतिक्रिया दिनुहोस्