Skip to content

बजेट कार्यान्वयन सम्बन्धमा सरकारले गर्यो ९४ बुँदाको ‘सर्कुलर’ जारी, यस्ता छन् व्यवस्था

nabil bank

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि ९४ बुँदाको ‘सर्कुलर’ जारी गरेको छ । मन्त्रालयले बिहीबार सर्कुलर तयार गरी मन्त्रालय तथा मातहत सबै निकायलाई पठाएको हो।

सर्कुलरमा अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त आयोजना बाहेक अन्य कार्यक्रमहरुमा थप बजेट र रकमान्तरको सहमति माग नगर्न भनेको छ । चालु वर्ष हुने सबै प्रकारका भुक्तानीहरु विद्युतिय माध्यमबाट मात्रै हुनुपर्ने सर्कुलरमा उल्लेख छ ।

यद्यपी अर्थ मन्त्रालयले यसअघि नै निर्णय गर्दै महालेखा नियन्त्रकको कार्यालयलाई विद्युतिय माध्यमबाट मात्रै भुक्तानी गर्न भनिसकेको छ ।

पूर्णपाठ

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime