काठमाडौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालमा डिजिटल भुक्तानी प्रणाली धेरै नै विकास भएको बताए ।
१ करोड २७ लाख सदस्यको कारोबारमा ध्यान दिनुपर्ने बताए । कुनै एक जनाको कारोबार बिग्रियो भने त्यसले मर्जरमा प्रश्न उठने बताए । यसमा सन्चालक बढि चनाखो हुन आग्रह गरे।
पोष्ट मर्जर कर्मचारीले गुनासो गर्ने, दोस्रो दर्जाको जस्तो व्यवहार गरेको भन्ने गुनासो आउने गरेको बताए । यसमा ध्यान दिन आग्रह गरे । कर्मचारीमा यस्तो गुनासो आउन नदिन आग्रह गरे ।
डिजिटल कारोबार पारदर्शिता हुने भएकाले हरेक कारोबार डिजिटल हुनुपर्ने बताए । ढकाले मर्ज गरिहाल्नेमा पर्छन् ।






प्रतिक्रिया दिनुहोस्