Skip to content

समावेशी ग्रामीण विकासका निम्ति १ अर्ब ८ करोड कोरियाली अनुदान

nabil bank

काठमाडौं । गणतन्त्र कोरियाले बर्दियामा समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न १ अर्ब ८ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime