Skip to content

सिटी होटलले हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट पायो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटललाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले होटललाई १ः०.८० अनुपातमा प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ । सेबोनले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको एक करोड ३३ हजार ९२ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

सिटी होटलको हकप्रदको बिक्री प्रबन्धकमा प्रभू क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime