Skip to content

प्रधानमन्त्री ओली दुई दिनका लागि भारत भ्रमणमा जाने

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पठाएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले भदौ ३१ गते देखि असोज १ गतेसम्म भारत भ्रमण गर्न लागेका हुन् । यो पटक भ्रमण दुई दिन मात्रै हुनेछ ।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले अहिलेसम्म भारत भ्रमणको निम्ता पाएका थिएनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime