Skip to content

सेयर लगानीकर्ता अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

nabil bank

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतले अनुपति दिएको छ ।

सोमबार पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अग्रवाललाई ठगी र विश्वासघात आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गरेको आरोप छ ।

अग्रवालको सेयर कारोबार बारे धितोपत्र बोर्डमा समेत उजुरी परेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime