Skip to content

गत आवमा २ खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

nabil bank

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा धेरै आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ परेको छ । यस अवधिमा सरकारले २ खर्ब ५५ अर्ब ४७ कराेड ५२ लाख  रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

यस अवधिमा पेट्रोल ६४ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबरको  आयात भएको छ । यसैगरी, डिजेल १ खर्ब  २८ अर्ब  ७६  कराेड  १६ लाख रूपैयाँ बराबर आयात भएकाे छ । यसैगरी,  खाना पकाउने ग्यास ६२ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime