काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रूपँयाले घटेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० रूपैयाँ रहेको थियो । आज प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ रूपँयाले घटेको छ । बुधबार चाँदीको प्रतितोला २ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो , आज २ हजार ३३५ रुपैयाँमा करोबार भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्