Skip to content

सेयर बजारमा सामान्य सुधार

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार भएको छ । बजार मापन गर्ने सूचक ३.७६ अंकले बढेर परिसूचक २९८२.६४ बिन्दु कायम भएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य सुधार आएको हो ।

बिहीबार बजार ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा वाणिज्य बैंक, वित्त कम्पनी, जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा समूहको उपसूचक घटेको छ । कारोबारमा ग्रिन भेन्चर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime