Skip to content

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा, सहकारीदेखि पर्यटनमन्त्रीसम्म

nabil bank

काठमाडौं । बागमती प्रदेश सरकारका चारजना मन्त्रीले एकै पटक राजीनामा छन् ।

आज प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा दिएका हुन् ।

राजीनामाको कारण भने खुलाइएको छैन । चारजना मन्त्रीहरु नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime