Skip to content

कुथेली बुखरी स्मल हाइड्रोबाट बाहिरिन सञ्चालक खरेल

nabil bank

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर कम्पनीबाट सञ्चालक सुमित्रा खरेल बाहिरिएकी छिन् ।

उनले आफ्नो निजी व्यस्तताका कारण देखाउँदै कम्पनीबाट राजीनामा दिएकी छिन् ।

खरेलले असार १५ गते दिएको राजीनामा साउन ९ गते बसेको सञ्चालक समितिका बैठकले स्वीकृत गरेको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime