बजारमा नागपञ्चमीको राैनक (तस्बिरहरू) लगानी न्यूज १२ श्रावण २०८२, सोमबार १५:१०जुलाई 29, 2025 काठमाडौं । नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै व्यापारी । नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने परम्पराअनुसार घरको ढोकामा नागको चित्र टाँसी पूजा गरिन्छ।
प्रतिक्रिया दिनुहोस्