Skip to content

मन्त्री दाहालद्वारा नागढुङ्गा सुरुङ मार्ग निरीक्षण (तस्बिरहरु)

nabil bank

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिएका छन् ।

मंगलबार बिहान सडक बिभागका अधिकारीहरु सहित उहाले सुरुङ मार्गको निरीक्षण गरे । त्यसक्रममा उहाले बाकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए ।

सडक विभागका महानिर्देशक बिजय जैशीले सुरुङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime