Skip to content

चालु आर्थिक वर्षमा आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाउने सागर डिस्ट्रिलरी बन्यो पहिलो कम्पनी

nabil bank

काठमाडौं । उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरीलाई नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले उक्त कम्पनीलाई प्रतिकित्ता सय रुपैयाँका दरले १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीको सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime