Skip to content

सनराइज ब्लुचिप फण्डले इकाईधनी १९ प्रतिशत लाभांश दिने

nabil bank

काठमाडौं । सनराइज ब्लुचिप फण्डले इकाईधनीहरुका लागि आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट १९ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime