काठमाडौं । नेप्सेमा बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
उक्त कम्पनीको ५ प्रतिशत बोनस बापतको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै, अब कम्पनीको सूचीकृत सेयर दोस्रो बजारमा आइतबार साउन १८ गते कारोबारमा आउनेछ ।






प्रतिक्रिया दिनुहोस्