काठमाडौं । खगेश्वर भट्ट नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि बैंकमा कम्पनी सचिवको जिम्मेवारी श्रीधर अधिकारीले सम्हाल्दै आएका थिए ।

धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई तिरायो १ करोड १० लाख जरिवाना, कुनलाई कति ?
कानून विपरीत काम गर्ने एशियन लाईफसहित आधा दर्जन कम्पनीलाई कारबाही गर्न किन डराए प्राधिकरणका सञ्चालक ?
शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ सितापाईलाबाट पक्राउ
जाँदा जाँदै प्रधानमन्त्री कार्कीको आदर्श मोहः पिएलाई सार्वजनिक नियुक्ती
प्रतिक्रिया दिनुहोस्