Skip to content

सवारी लाइसेन्सकाे अवधि बढ्यो, १० वर्षमा नवीकरण गरे हुने

nabil bank

काठमाडौं । सरकारले सवारी लाइसेन्सको अवधि बढाएको छ । सरकारले सवारी लाईसेन्स नविकरण गर्नु पर्ने समय अवधि १० वर्ष बनाएको हो । यस अघि यस्तो अवधि पाँच वर्ष रहेको थियो ।

यातायात व्यवस्था ऐन २०४९ दफा ५४ को उपदफा ३ मा रहेको पाँच वर्षको साटोमा १० वर्ष राखिएको छ । संशोधित ऐन राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime