Skip to content

आरएसडिसी लघुवित्तीको सीईओमा पौडेल दोहोरिए

nabil bank

काठमाडौं । आरएसडिसी लघुवित्ती वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल दोहोरिएका छन् ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पोडेललाई आगामी ४ वर्षका लागि सीईओ र कम्पनी सचिवमा पुनः निय्क्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार २०८२ भदौ १० गतेबाट लागु हुने गरी पुन नियुक्त गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime