Skip to content

रिलायन्स फाइनान्सको सञ्चालकमा संदिपा अधिकारी नियुक्त

nabil bank

काठमाडौं । रिलायन्स फाइनान्सको सञ्चालक समिति सदस्यमा संदिपा अधिकारीलाई नियुक्त गरिएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

अधिकारीलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी संचालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime