Skip to content

राष्ट्र बैंकका गभर्नर पौडेलसँग नेपाल इन्जिनियरिङ एशोसिएशन र नेपाल भ्यालुअर्स एशोसिएशनका अधिकारीहरुबीच भेट 

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, नेपाल इन्जिनियरिङ एशोसिएशन र नेपाल भ्यालुअर्स एशोसिएशनका अध्यक्षहरूबीच भेट भएको छ ।
भेटमा गभर्नर पौडेललाई नेपाल इन्जिनियरिङ एशोसिएशन र नेपाल भ्यालुअर्स एशोसिएशनका अध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् ।
भेटमा भ्यालुअर्स एशोसिएशनका समस्या समाधान गर्न गभर्नर पौडेलले पहल गर्ने आश्वासन दिएको जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime