Skip to content

अब बीमा कम्पनीले भारतबाट एक्चुअरी, सर्वे, भ्यालुएसन सेवा लिँदा बैंकबाट भुक्तानी गर्न सक्ने

nabil bank

काठमाडौं । बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्वे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवा लिए बापत बीमा प्राधिकरणको सिफारिसका आधारमा वाणिज्य बैंकबाट भुक्तानी सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशी विनियम व्यवस्थापन सम्बनधी एकीकृत परिपत्रमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘नेपाली बिमा कम्पनीहरुले विशेषज्ञ सेवाहरु एक्चुअरी, सर्वे र भ्यालुएसन लगायतका लागि प्राकृतिक व्यक्तिलाई गर्नु पर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बिमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन्,’ परिपत्रमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime