Skip to content

उपत्यकामा सार्वजनिक बिदा, ग्लोबल आइएमई बैंकका २३ शाखा खुल्ने

nabil bank

काठमाडौं । आज सार्वजनिक बिदाको दिन ग्लोबल आइएमई बैंकका विभिन्न २३ वटा शाखा खुल्ने भएका छन् ।

गाईजात्रा पर्वको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । बिदाको दिन पनि विभिन्न २३ वटा शाखा खुला रहने भएका छन् । बैंका शाखा बिहान १० देखि मध्यान्न १ बजेसम्म खुला रहने जनाइएको छ ।

आज अनामनगर, बाफल कलङ्की, बालाजु औद्याेगिक क्षेत्र, बत्तीसपुतली चाबहिल चोक, चारखाल, छेत्रपाटी, गोंगबु, कमलादी, कान्तिपथ, कोटेश्वर, कुलेश्वर, नयाँ बानेश्वर, न्युरोड, सानो गौचरन, ठमेल, थानकोट, तीनकुने, जावलाखेल, कुपण्डोल, लगनखेल कमलविनायक शाखा खुला हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime