काठमाडौं । नबिल बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ७ वटा शाखाका लागि कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार काठमाडौं, बाग्लुङ, विर्तामोड, मलंगवा, घोराही सुर्खेत र फिदिम शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
उक्त शाखामा सुन कर्जा सेवा विस्तार गर्नका लागि सुन चाँदी पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्य ३० वर्ष पुगेका नागरिकले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त पदमा एसईई वा एसएलसी दिएकाहरुले आवेदन दिन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्