Skip to content

उपत्यकामा आज सार्वजनिक बिदा, लुम्बिनी विकास बैंकको शाखा खुल्ने

nabil bank

काठमाडौं । आज सार्वजनिक बिदाको दिन लुम्बिनी विकास बैंकले शाखा खोलेर सेवा दिने भएको छ ।

आज सार्वजिनक बिदाको दिन बैंकको त्रिपुरेश्वर शाखा खुल्ने भएको हो ।

गाईजात्र पवको अवसरमा आज सरकारले उपत्यकामा सावर्जनिक बिदा दिएको छ ।

बिदाको दिन बैंकले त्रिपुरेश्वर शाखा बिहान १० देखी ४ बजेसम्म खुला रहने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime