Skip to content

नेप्से ३२ सय कटोस भन्दै ११ जना पण्डित राखेर गरियो नन्दी पूजा

nabil bank

काठमाडौं । सेयर बजार बढोस भन्दै सेयर लगानीकर्ताहरुले नन्दीको पूजा लगाएका छन् ।

नेप्से छिट्टै ३२ सय कटोस भन्दै ‘नन्दी पूजा’ लगाएको एक लगानीकर्ताले जानकारी गराएका छन् ।

‘सेयर लगानीकर्ताहरुले नेप्से छिट्टै ३२ सय कटोस भन्दै ‘नन्दी पूजा’ लगाएको जनाएका छन् । ११ जना पण्डित राखेर काठमाडौंको महादेव मन्दिरमा पूजा लगाएको जनाइएको छ । करिब ३ हजार नजिक पुगेको नेप्से अहिले घटेर २८५०.३७ विन्दुमा झरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime